काठमाडौँ ,१८ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १८ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २१ पैसा र विक्रीदर १३३ रुपैयाँ ८१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ १७ पैसा र विक्रीदर १४३ रुपैयाँ ८२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ८० पैसा र विक्रीदर १६९ रुपैयाँ ५६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ८१ पैसा र विक्रीदर १४८ रुपैयाँ ४८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र विक्रीदर ९७ रुपैयाँ ७४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया २७ पैसा र विक्रीदर ९८ रुपैयाँ ७२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २७ पैसा र विक्रीदर ८ रुपैयाँ ३१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र विक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २६ पैसा र विक्रीदर २८ रुपैयाँ ३९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र विक्रीदर १२ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०५ पैसा र विक्रीदर १७ रुपैयाँ १३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ६३ पैसा र विक्रीदर ४३६ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ९४ पैसा रहेको छ ।
