काठमाडौँ ,१७ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १७ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १२ पैसा र विक्रीदर १३३ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६४ पैसा र विक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ३२ पैसा र विक्रीदर १६९ रुपैयाँ ०८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ०९ पैसा र विक्रीदर १४८ रुपैयाँ ७६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र विक्रीदर ८९ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३१ पैसा र विक्रीदर ९७ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १७ पैसा र विक्रीदर ९८ रुपैयाँ ६२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २८ पैसा र विक्रीदर ८ रुपैयाँ ३१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २२ पैसा र विक्रीदर २८ रुपैयाँ ३५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र विक्रीदर १२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०५ पैसा र विक्रीदर १७ रुपैयाँ १३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ९८ पैसा र विक्रीदर ४३५ रुपैयाँ ९४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १० पैसा र विक्रीदर ३५४ रुपैयाँ ६९ पैसा रहेको छ ।
