शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनचाँदीको मूल्य

सोमवार , जेठ १४, २०८१

काठमाडौं ,१४ जेठ आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ रहेको छ । आइतबार एक लाख ३६ हजार ९ सय रुपैयाँ रहेको थियो । यस्तै हिजो एक लाख ३५ हजार २५० रहेको तेजावी सुनको मूल्य आज १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १ हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले वृद्धि भई १ हजार ८८० पुगेको छ ।

प्रतिक्रिया