शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सोमवार , कार्तिक २०, २०८०

काठमाडौं २० कार्तिक - सोमबार नेपालीबजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार ५ सय रुपैयाँले घटेको हो । हिजो १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १४ हजार ८५० कायम भएको छ । यस्तै आज चाँदी स्थिर रहेको छ । हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया