शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज यस्तो छ आज सुनचाँदीको मूल्य

आइतवार , श्रावण १४, २०८०

काठमाडौं १४ साउन - नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया