शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य

सोमवार , जेठ ८, २०८०

काठमाडौं,८ जेठ-आज सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ। आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया