शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य

शुक्रवार , चैत्र २४, २०७९

काठमाडौं, २४ चैत्र- नेपाली बजारमा सुनको मूल्य आज तोलामा दुई सयले घटेको छ । बिहीबार तोलामा आठ सयले घटेको सुनको मूल्य आज तोलामा दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया