शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आइतवार , कार्तिक ६, २०७९

काठमाडौँ ६ कार्तिक - नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ।

शनिबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। शनिबार प्रति तोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा भईरहेको छ।

प्रतिक्रिया