शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , भाद्र १०, २०७९

काठमाडौं, १० भदौ -शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया