शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कति छ आज सुनको मूल्य ?

आइतवार , बैशाख ११, २०७९

काठमाडौं ११ बैशाख -नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया