शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज फागुन २४ गते मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , फाल्गुण २४, २०७८

काठमाडौं,२४ फागुन – नेपाल राष्ट्र बैंकले आज फागुन २४ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२२ रुपैयाँ ८४ पैसा र विक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र विक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र विक्रीदर १६२ रुपैयाँ ५१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र विक्रीदर १३३ रुपैयाँ ४३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र विक्रीदर ९१ रुपैयाँ ३३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र विक्रीदर ९७ रुपैयाँ ०५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ०४ पैसा र विक्रीदर ९० रुपैयाँ ४८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र विक्रीदर १० रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र विक्रीदर १९ रुपैयाँ ५४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ७४ पैसा र विक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र विक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ४१ पैसा र विक्रीदर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र विक्रीदर १२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९१ पैसा र विक्रीदर १८ रुपैयाँ ०० पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७२ पैसा र विक्रीदर १५ रुपैयाँ ७९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ ०७ पैसा र विक्रीदर ४०६ रुपैयाँ ०४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२५ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२७ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया