शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य बढेको बढ्यै

सोमवार , फाल्गुण २३, २०७८

काठमाडौं २३ फागुन नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १४२५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया