काठमाडौं,२३ फागुन – नेपाल राष्ट्र बैंकले आज फागुन २३ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ८३ पैसा र विक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र विक्रीदर १६१ रुपैयाँ ५८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र विक्रीदर १३३ रुपैयाँ २६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र विक्रीदर ९० रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र विक्रीदर ९५ रुपैयाँ ९५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ३५ पैसा र विक्रीदर ८९ रुपैयाँ ७९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र विक्रीदर १० रुपैयाँ ६४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २३ पैसा र विक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४० पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र विक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र विक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ १० पैसा र विक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९८ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र विक्रीदर १२ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८७ पैसा र विक्रीदर १७ रुपैयाँ ९५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५६ पैसा र विक्रीदर १५ रुपैयाँ ६३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०० रुपैयाँ ६३ पैसा र विक्रीदर ४०२ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ४४ पैसा र विक्रीदर ३२४ रुपैयाँ ०३ पैसा रहेको छ ।
