काठमाडौं,०१ फागुन – नेपाल राष्ट्र बैंकले आज फागुन ०१ गते आइतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र विक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०२ पैसा र विक्रीदर १६३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ६८ पैसा र विक्रीदर १३० रुपैयाँ ३३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र विक्रीदर ८६ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५४ पैसा र विक्रीदर ९५ रुपैयाँ ०१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ४६ पैसा र विक्रीदर ८९ रुपैयाँ ९१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र विक्रीदर १० रुपैयाँ ४२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र विक्रीदर १८ रुपैयाँ ०२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ०७ पैसा र विक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र विक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७६ पैसा र विक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७२ पैसा र विक्रीदर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र विक्रीदर १३ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४२ पैसा र विक्रीदर १५ रुपैयाँ ५० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९७ रुपैयाँ ८२ पैसा र विक्रीदर ३९९ रुपैयाँ ८० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ १७ पैसा र विक्रीदर ३२० रुपैयाँ ७६ पैसा रहेको छ ।
