काठमाडौं,२८ माघ – नेपाल राष्ट्र बैंकले आज माघ २८ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ६१ पैसा र विक्रीदर १२० रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र विक्रीदर १३७ रुपैयाँ ५० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र विक्रीदर १६३ रुपैयाँ १७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ४८ पैसा र विक्रीदर १३० रुपैयाँ १३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०४ पैसा र विक्रीदर ८६ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३७ पैसा र विक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ १६ पैसा र विक्रीदर ८९ रुपैयाँ ६१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३३ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८८ पैसा र विक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र विक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र विक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५९ पैसा र विक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र विक्रीदर १३ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३५ पैसा र विक्रीदर १५ रुपैयाँ ४२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ ६७ पैसा र विक्रीदर ३९७ रुपैयाँ ६५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ३० पैसा र विक्रीदर ३१८ रुपैयाँ ८९ पैसा रहेको छ ।
