शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज पुस १४ गते बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , पौष १४, २०७८

काठमाडौं,१४ पुस – नेपाल राष्ट्र बैंकले आज पुस १४ गते बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ १५ पैसा र विक्रीदर ११९ रुपैयाँ ७५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र विक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २३ पैसा र विक्रीदर १६१ रुपैयाँ ०३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०६ पैसा र विक्रीदर १३० रुपैयाँ ७१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३७ पैसा र विक्रीदर ८६ रुपैयाँ ८० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ०९ पैसा र विक्रीदर ९३ रुपैयाँ ५५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र विक्रीदर ८८ रुपैयाँ ४४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३८ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७२ पैसा र विक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र विक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र विक्रीदर ३२ रुपैयाँ ६० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५० पैसा र विक्रीदर २८ रुपैयाँ ६० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र विक्रीदर १३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २८ पैसा र विक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९४ रुपैयाँ ८६ पैसा र विक्रीदर ३९५ रुपैयाँ ८४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ०५ पैसा र विक्रीदर ३१७ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया