शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं,०८ मंसिर – नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७८ पैसा र विक्रीदर ११९ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र विक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र विक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र विक्रीदर १२८ रुपैयाँ १७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८१ पैसा र विक्रीदर ८६ रुपैयाँ २५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ २७ पैसा र विक्रीदर ९३ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र विक्रीदर ८७ रुपैयाँ ३९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३४ पैसा र विक्रीदर १० रुपैयाँ ३९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २९ पैसा र विक्रीदर २८ रुपैयाँ ४३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र विक्रीदर १३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९८ पैसा र विक्रीदर १८ रुपैयाँ ०७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २४ पैसा र विक्रीदर १५ रुपैयाँ ३२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ १८ पैसा र विक्रीदर ३९४ रुपैयाँ १६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ०२ पैसा र विक्रीदर ३१६ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रतिक्रिया