काठमाडौं,२६ कात्तिक– नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र विक्रीदर ११८ रुपैयाँ ५२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ०४ पैसा र विक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र विक्रीदर १६० रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ १६ पैसा र विक्रीदर १२९ रुपैयाँ ८१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र विक्रीदर ८७ रुपैयाँ २२ पैसा रहेको छ भने यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ९० पैसा र विक्रीदर ९५ रुपैयाँ ३८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र विक्रीदर ८८ रुपैयाँ १८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४३ पैसा र विक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७१ पैसा र विक्रीदर ३१ रुपैयाँ ८७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र विक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५३ पैसा र विक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६५ पैसा र विक्रीदर १३ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २६ पैसा र विक्रीदर १५ रुपैयाँ ३४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ४१ पैसा र विक्रीदर ३१७ रुपैयाँ ०० पैसा रहेको छ ।
