शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

मंगलवार , भाद्र १, २०७८

काठमाडौँ,०१ भदौ – आज भदौ महिनाको पहिलो दिन अर्थात् भदौ १ गते मंगलवारबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलवार एकैदिन अधिकतम एक हजार छ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रहेको छ ।

यस्तै, चाँदी आज मंगलवार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,०१ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६२ पैसा र विक्रीदर १४० रुपैयाँ ३२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र विक्रीदर १६५ रुपैयाँ ०० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ६६ पैसा र विक्रीदर १३० रुपैयाँ ३१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र विक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४२ पैसा र विक्रीदर ९४रुपैयाँ ९० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८४ पैसा र विक्रीदर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३२ रुपैयाँ १९६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र विक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९६ पैसा र विक्रीदर २८ रुपैयाँ ११ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र विक्रीदर ८७ रुपैयाँ ८३पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २२ पैसा र विक्रीदर १५ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया