काठमाडौं,०३ साउन – साताको पहिलो दिन आइतवार वार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको अन्तिम दिन शुक्रवार शुक्रबार प्रतितोला ९३ हजार २०० रुपैयामा कारोवार भएको सुनकोमुल्य आज आइतवार ६०० रुपैयाले घटेर छापावाल सुनको ९२ हजार ६०० कायम भएको छ भने तेजाबी सुनको मुल्य प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आइतवार चाँदीको मूल्य घटेको छ । आइतवारर प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कायम भएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०३ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज आइतवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०० पैसा र विक्रीदर ११९ रुपैयाँ ६० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९रुपैयाँ ५४ पैसा र विक्रीदर १३० रुपैयाँ १९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र विक्रीदर ८९ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र विक्रीदर ९५ रुपैयाँ १२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २७ पैसा र विक्रीदर २८ रुपैयाँ ४१ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९० पैसा र विक्रीदर ८८ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३२ पैसा र विक्रीदर १५ रुपैयाँ ३९ पैसा रहेको छ ।