काठमाडौं,०१ साउन – साताको छैठौँ दिन बिहवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिवार छापावाल सुन ९३ हजार २०० सय कायम भएको छ । यसैगरी तेजाबी सुनको मुल्य प्रति तोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार लशुक्रवार चाँदीको मूल्य स्थिरे रहेको छ । शुक्रवार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कायम भएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०१ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९७ पैसा र विक्रीदर ११९ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र विक्रीदर १४१ रुपैयाँ ५५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ०७ पैसा र विक्रीदर १६५ रुपैयाँ ९० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ३१ पैसा र विक्रीदर १३० रुपैयाँ ९७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र विक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ १२ पैसा र विक्रीदर ९५ रुपैयाँ ६० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८२ पैसा र विक्रीदर १० रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७२ पैसा र विक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र विक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा र विक्रीदर ८८ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३१ पैसा र विक्रीदर १५ रुपैयाँ ३९ पैसा रहेको छ ।