काठमाडौं,३० असार – साताको पाँचौँ दिन बिहवार पनि नेपाली बजारमा सुनको मूल्य बडेकोे छ । बुधवार ३०० रुपैयाले बढेकोसुन बिहिवार थप ५०० रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार ९२ हजार ७ सयमा कारोवार भएको सुनको मुल्य बिहिवार छापावाल सुन ९३ हजार २०० सय कायम भएको छ । यसैगरी तेजाबी सुनको मुल्य प्रति तोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार, बुधवार चाँदीको मूल्य ५ रुपैयाँले बडेकोे छ । बुधवार चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएकोमा बिहिवार प्रति तोला १ हजार ३ सय२०रुपैयाँमा कायम भएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,३१ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहिवारर अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०४ पैसा र विक्रीदर ११९ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र विक्रीदर १४१ रुपैयाँ १० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ८३ पैसा र विक्रीदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र विक्रीदर १३० रुपैयाँ १८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र विक्रीदर ८९ रुपैयाँ १२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र विक्रीदर ९५ रुपैयाँ ६९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७७ पैसा र विक्रीदर १० रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७४ पैसा र विक्रीदर ३१ रुपैयाँ ९० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र विक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३४ पैसा र विक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ८० पैसा र विक्रीदर ८८ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३३ पैसा र विक्रीदर १५ रुपैयाँ ४० पैसा रहेको छ ।