काठमाडौं,२३ असार – नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलवार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज बुधवार तोलााम चार सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ७ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैया द्दटेर १हजाल ३२० रुपैया कायम गरिएको महासंघले जनाएको छ ।
यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२३ असार – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९९ पैसा र विक्रीदर ११९ रुपैयाँ ५९ पैसा कयम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र विक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १८ पैसा र विक्रीदर ९० रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३२ पैसा र विक्रीदर ९६ रुपैयाँ ८१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ४७ पैसा र विक्रीदर ८८ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३४ पैसा रहेको छ ।