शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज फेरि बढ्यो सुनको मूल्य

मंगलवार , जेठ २५, २०७८

काठमाडौं, २५ जेठ – नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छा’पा’वा’ल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रहेको छ भने ते’जा’वी सुनको मूल्य ९३ हजार ६ सय रहेको छ ।

तर, यता चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

जनतासँग अ’नावश्यक शुल्क न’उठाऔँ

देशमा संघियता आएपछि गाउँगाउँमा सरकारको उपस्थिति बाक्लिएको छ । नागरिकको स मस्यासँग स्थानिय सरकार नजिक छ । यहि निकटतामा पनि केहि जनप्रतिनिधिले नागरिकबाट स्वा र्थपुर्ति गरिरहेका छन् । सरकारले दिने सेवासुविधामा पनि जनप्रतिनिधिले क’मिसन खाने गरेको गु’नासोहरु आइरहेको छ । सिन्धुलीकका स्थानिय तहमा केहि जनप्रतिनिधिले नागरिकलाई सरकारी सेवासुविधा दिदा पनि क’मिशन खाने गरेको गु’नासो आइरहेको छ । भू’कम्प पश्चात सरकारले दिने भनेको भू’कम्पको रा’हत वितरणमा समेत नागरिकलाई पैसा उपलब्ध गराइ दिएवापत पैसा उठाउने गरेको भन्दै आ’लोचना भइरहेको छ । त्यसैगरि, पुर्वाधार निर्माणमा बजेट पारे वापत पैसा बुझाउनु परेको घ’टनाहरु पनि सार्वजनिक भएका छन् । थोरै समूह लाभान्वित हुने योजनामा समेत बजेट पारेर जनप्रतिनिधिले पैसा अ’सुल्ने गरेको गु’नासो आएका छन् । तसर्थ, यी सबै ना’जायज सम्झौतालाई आफैँले मनन गर्दै जनताको मतको कदर आफूले गरेको छु कि छैन भन्ने विचार गर्न आवश्यक छ ।

सिन्धुलीका विकट गाउँहरुमा अहिले पनि नागरिक शिक्षित छैनन् । सरकारले दिने सेवासुविधा कसरी लिने भन्ने जानकारी पनि उनीहरुमा छैन । यस्तो अवस्थामा जनप्रतिनिधिले कसरी उनीहरुलाई सरकारी सेवा सुविधा दिलाउने भन्नेतर्फ जोड दिन आवश्यक छ । नागरिक शिक्षित वा सचेत छैनन् भन्दै उनीहरुबाटै फाइदा उठाउनु गलत हो । अतः जनप्रतिनिधिले नागरिकसँग अ’नावश्यक शूल्क लिने कार्य बन्द गर्नुपर्छ ।

प्रतिक्रिया