काठमाडौं २० जेठ - नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा चार सयले बढेको हो ।
महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने ते जा वी सुनको मूल्य प्रतितोला ९४ हजार चार सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७५ पुगेको महासंघले जनाएको छ ।
सिन्धुलीमा थप ३०४ जनाले दोस्रो डो जको छु टेको खोप लगाए
सिन्धुली – सिन्धुली जिल्लामा कोभिड १९ बिरुद्धको को भिशिल्ड खो पको दोस्रो मात्रा थप ३०४ जनाले ल गाएका छन् ।
यसअघि पहिलो मात्रा लगाएर दो स्रो मात्रा लगाउन छु टेकालाई पुन : खो प लगाउन जिल्लाका नौ वटै पालिका मध्ये आठ वटामा जेठ १६ गते र कमलामाई नगरपालिकामा जेठ १६ र १७ गते जिल्ला स्वा स्थ्य कार्यालयले अ भियान स ञ्चालन गरेको थियो ।
उक्त अभियान अन्तर्गत हरिहरपुरगढी गाँउपालिकामा भने क सैले पनि खोप नलगाएको जिल्ला स्वा स्थ्य कार्यालयका को भिड १९ फोकल पर्सन सन्तोष माझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अ ग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वा स्थ्यकर्मी, सु रक्षाकर्मी, स रसफाईकर्मी, जनप्रतिनिधि, पत्रकार लगायत २०७७ फागुन २३ गते अगाडी पहिलो प्राथमिकतामा परि दोस्रो मात्रा लिन छु ट भएकालाई मात्र उक्त खो प लगाउन अ भियान स ञ्चालन गरिएको थियो । हरिहरपुरगढी गाँउपालिकामा उक्त खोप लगाउने ल क्षित समुदायका व्यक्ति नभएर नलगाएको हुन सक्ने उहाँको भनाई छ ।
यो सहित सिन्धुली जिल्लामा पहिलो र दोस्रो डो जको दुवै मात्रा खोप लगाउनेको सङख्या दुई हजार २०७ पुगेको उक्त कार्यालयले जनाएको छ । अहिले पनि अग्रपंक्तिमा खटिएर काम गर्ने तर प हिलो डो जको खोप लगाउन छु टेकालाई खोप लगाउने काम भई रहेको कोभिड १९ फोकल पर्सन माझीले जानकारी दिनुभयो ।