शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

मंगलवार , जेठ १८, २०७८

काठमाडौं १८ जेठ - नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने ते जा वी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई जे ल प ठाउने प्र पञ्च हुँदै

काठमाडौं – काम गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा फेरि वि घटन गरेका छन् । सरकारका काममा संसदबाट पूर्ण अ सहयोग भएको र काम गर्न न पाउँदा जनताले दु:ख पाएको, ज न आ कांक्षा पु रा हुन नसकेको अवस्था नयाँ म्या ण्डेटका लागि प्रधानमन्त्री ओलीले निर्वाचन घो षणा गरेका छन् । यस वि रुद्ध वि पक्षी ग ठ बन्धन त अदालत पुगेको छ । तर उसले जि त्ने आधार एकदमै न्यून छ ।

अर्कोतिर सरकार र राष्ट्रपतिलाई क्र स गरेर सदन बोलाउने परामर्शमा सभामुख अग्निप्रसाद सापकोटा लागेका छन् । सदन बोलाएका बेला काम गर्न न दिने, अ ध्यादेशहरु अ घि ब ढाउन नदिने, वि धेयक अ ड्काउने, कार्यसूचीमै न राखेर अ सहयोग गरिरहेका सभामुख अहिले वि घटन हुँदा भने वि पक्षी ग ठबन्धनका शीर्ष नेता प्रचण्डको निर्देशनमा राष्ट्रपति र सरकारलाई क्र स गरेर अ वैधानिक रुपमा ज ब रजस्ती सदन बोलाउने तयारीमा छन् ।

श क्ति पृ थकीकरणको सि द्धान्त मि चेर कार्यपालिका र स र्वोच्च सं स्था राष्ट्रपति कार्यालयलाई नै क्र स गरेर प्रचण्डसहित वि पक्षी ग ठबन्धनको इ शारामा नि हुँ खोज्न थालेपछि सरकारले सापकोटालाई जे ल प ठाउने प्र बन्ध गरिरहेको छ । सत्ता र राजनीतिक श क्तिको आ डमा जो गिँदै आएका सापकोटालाई अब भने ज्या न मु द्दामा जे ल प ठाउने प्र बन्ध भएको हो ।

यसका लागि सरकारले सर्वोच्च अदालतमा वि चाराधिन मु द्दा अगाडि बढाउन महान्यायाधिवक्ता कार्यालयमार्फत पहल गर्ने भएको छ । सापकोटा वि रुद्ध काभ्रेका अर्जुन लामाको ह त्या मु द्दा वि चाराधिन छ ।

सर्वोच्चमा पटक पटक पे शीमा चढे पनि राजनीतिक सं रक्षणका कारण फै सला वा नि र्णय हुन सकेको छैन । अब भने सरकार आफैले सापकोटा वि रुद्ध अ ग्रसरता लिएको छ । सापकोटाको मु द्दा संवैधानिक इजलासमा परिसकेको छ । पछिल्लो पटक पुसमा सापकोटाको मु द्दा पे शीमा चढेको थियो ।

के हो सापकोटाको मु द्दा ?

सापकोटामाथि काभ्रेका अर्जुन लामाको ह त्यामा सं लग्न भएको आ रोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अ प हरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खा ल्डो ख न्न लगाएर जि उँदै पुरेको भ न्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जा हेरी दि एकी थिइन् ।

प्रहरीले जा हेरी लिएन । त्यसविरुद्ध पूर्णिमायाले स र्वोच्चमा रि ट हालेपछि २२ फागुन २०६४ मा स र्वोच्चले आ देश दियो र जा हेरी द र्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटा वि रुद्धको जा हेरी ता मेलीमा राख्ने नि र्णय गर्यो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि स र्वोच्च गइन् । स र्वोच्चले नि र्णय कार्यान्वयन नगर्न आ न्तरिम आदेश दियो । यो मु द्दा सर्वोच्चको संवैधानिक इजलासमा वि चाराधीन छ । मु द्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले स र्वोच्चमा अदालतको अ वहेलना मु द्दा समेत हालेका थिए । तर यी सबै मु द्दा विचाराधिन छन् ।

प्रतिक्रिया