शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज फेरी ब ढ्यो सुनको मूल्य, यस्तो छ आजको भा उ

बिहिवार , जेठ १३, २०७८

काठमाडौं , १३ जेठ - नेपाली बजारमा सुनको मू ल्यमा आज ब ढेको छ । सुनचाँदी व्यवसायी म हासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा का रोबार भएकोमा आज तो लामा सात सयले ब ढेको हो ।

म हासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्र तितोला ९४ हजार २ सय रहेको छ भने ते जा वी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँ दीको मू ल्य भने स्थि र रहेको छ । आज चाँ दीको मूल्य तोलामा १३५० रहेको म हासंघले जनाएको छ ।

प्रतिक्रिया