काठमाडौं, ११ जेठ - आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गि रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ भने
ते जा बी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कलाघर सिन्धुलीलाई इन्द्रेणी सास्कृतिक केन्द्रको सहयोग
सिन्धुली – इन्द्रेणी सास्कृतिक केन्द्र टिम र कलाघर सिन्धुली बिच सिन्धुलीमा भेटघाट तथा छलफल भएको छ । स्वास्थ्य सु रक्षको मा पदण्डलाई अपनाउदै भेटघाट र छफलफल गरिएको हो । कला घर सिन्धुली र ईन्द्रेणी मिलेर स चेतनामुलक सांस्कृतिक क्रा न्ति गर्न सहकार्य गरिने भएको छ ।
कला र संस्कृति संरक्षणको लागि सिन्धुलीको कमलामाई नगरपालिका ३ मा ६ करोडको लागतमा निर्माण हुन लागेको कला घरलाइ राष्ट्रिय संग्राहलयको रुपमा बिकास गर्न इन्द्रेणीको तर्फबाट ५ लाख सहयोग गर्ने ईन्द्रेणिका संचालक कृष्ण कडेलले प्रतिबद्धता जनाउदै आगामी दिनमा समेत कलाघर निर्माणको लागि भएको छ । उहाँले समुह शक्ती सुदृढी करणको अनुभव सुनाउदै कला घरका कलाकारहरुलाइ अनावश्यक सेलिब्रेट मोहमा नलागी नै तिकता जिम्मेवारी र क र्तव्यनिस्ठ भै एकताको शुत्रमा बा धिरहन सुझाब समेत दिनुभएको छ ।
त्यस्तै नायक रमित ढुङ्गानाले पनि कला घरको कलाको प्रशंसा गर्दै कथा तयार भैसके चलचित्रको निम्ती कलाघर टिमलाइ नै पहिलो प्राथमिकता दिने घोषणा गर्नुभयो ।
छलफलको भेटलाइ सम्बोधन गर्नुहुदै वडा न ३ का वडा अध्यक्ष खड्ग चौलागाईंले धन्यवाद ब्यक्त गर्दै सास्कृतिक यात्रामा इन्द्रेणी सङ्गै कला घर जोडिएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । सांस्कृतिक यात्रा सङ्गै मानब सेवामा कृयाशिल इन्न्द्रेणी परिवार लाई कलाघरको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको कलाघरका संयोजक सुमन मगरले जानकारी दिनुभयो ।
भद्रकाली सामुदायिक होमस्टे सुनसान
सिन्धुली, – दोस्रो लहरको कोरोना सं क्रमण बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङमा जिल्लामा पहिलो पटक सञ्चालन गरिएको भद्रकाली सामुदायिक होमस्टे सुनसान बनेको छ ।
कोरोना भाईरसको सं क्रमण बढेसँगै होमस्टे सुनसान बनेको सञ्चालकहरुको गु नासो छ । उक्त होमस्टेका अध्यक्ष चेतबहादुर थापा पनि कोरोना भाईरसको डरले होमस्टे बन्द गरेर राखेको बताउनुहुन्छ ।
उहाँका अनुसार २०७६ जेठ महिनादेखि होमस्टे निर्माण सुरु गरेर आठ महिनापछि उद्घाटन गरी सञ्चालनमा ल्याईएको थियो । होमेस्टेमा आउने पाहुनालाई सुरुमा स्थानीय उत्पादन भुटेको मकै, भटमास र गुन्द्रुकले स्वागत गर्ने तयारी समेत उनीहरुको पुरा हुन सकेको छैन ।
पर्यटन प्रबद्र्धन गरी गाँउमै रोजगारीको अबसर सिर्जना गर्न होमस्टे सञ्चालन सुरु गरेको उहाँको भनाई छ । मगर समुदायको बाहुल्यता रहेको ढुंग्रेभञ्ज्याङमा १७ घर परिवारले होमस्टे सञ्चालन गरेका थिए । स्थानीयका अनुसार बीपी राजमार्गसँग जोडिएको ढुंग्रेभञ्ज्याङ नजिकै नेपालकै बिरताको गाथा बोकेको ऐतिहासिक सिन्धुलीगढी रहेको छ । यो बाहेक राजधानी र तराईका जिल्लाबाट नजिकै रहेको, चिसो हावापानी, प्राचिन भद्रकाली देवीको मन्दिर, प्राकृतिक मनमोहक दृष्य भएकाले स्थानीयले ढुंग्रेभञ्ज्याङमा होमस्टे सञ्चालन संभव देखेका हुन् ।
अहिले होमस्टे सञ्चालन गर्न निर्माण गरिएका घर गाँउका अरु घरमा लगाएको रङभन्दा भिन्दै सुन्तला रङ लगाएर सिंगारेर चिटिक्क पारिएको छ । पाहुनाले परैबाट होमस्टे सञ्चालन गरेको घर चिनुन भनेर एकै किसिमको रङ लगाएको सञ्चालकहरु बताउछन् ।
बागमती प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रम अन्तर्गत २० लाख रुपैया र कमलामाई नगरपालिकाको पाँच लाख रुपैयाको लागतमा ढुंगे्रभञ्ज्याङमा भद्रकाली सामुदायिक होमस्टे सञ्चालनमा ल्याईएको थियो । यि होमस्टेको एक पटकमा ५० जना पाहुना राख्न सक्ने क्षमता भएको जनाईएको छ ।
नि षेधाज्ञामा गै रकानुनि कार्य रो क
सिन्धुलीका सबैजसो स्थानिय तहमा नि षेधाज्ञा र ल कडाउन जारी गरिएको छ । सवारीसाधनको आवतजावत ब न्द भएपछि गै रकानुनी का र्य नहुनुपर्नेमा केहि व्यक्तिहरु यस्ता क्रि याकलापमा लागिपरेको गु नासो आइरहेको छ । अ वैद्य रुपमा ढुंगा, बा लुवा उ त्खनन् गर्ने, व न्यजन्तु चो री शि कारी, ला गु औ ष ध खरिदबिक्री लगायत अन्य अ वैद्य क्रि याकलापहरु जिल्लामा भइरहेको आ शंका गरिएको छ ।
नि षेधाज्ञा पछि तराईबाट ल्याइने सु र्तिजन्य पदार्थ बजारमा अभाव थियो । अहिले भने सु र्तिजन्य पदार्थ बजारमा छ्याप्छ्याप्ती पाइरहेको छ । यसको मतलब प्रहरीको आँखा छ लि वा अन्य माध्यमबाट तराई क्षेत्रबाट सुर्तिजन्य पदार्थ सिन्धुली भित्रीरहेको छ । तसर्थ, नि षेधाज्ञाको समयमा अ नैतिक र गै रकानुनी कारोबार रोक्नकालागि सम्बन्धित निकायले थप सक्रियता बढाउन आवश्यक छ ।
त्यसैगरि, अत्यावश्यक सामाग्रीको कालोबजारी हुँदा उपभोक्ता मा रमा परेको अवस्था छ । केहि थोक विक्रेताले नै खुद्रा व्यापारीलाई च र्को मुल्य लिदा उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । तसर्थ, त्यस्ता व्यापारीको पहिचान गरि आवश्यक का र्वाही गर्नतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
अत्यावश्यक प्रयोजनकालागि अनुमति दिइएको सवारीसाधनमै पनि सरसामान हालेर ओसारपसार गरेको गुनासो पनि व्यापक छ । त्यसैले, प्रहरीले यी सबै गतिविधिलाई मध्यनजर गर्दै नि गरानी बढाउन जरुरी छ । अतः नि षेधाज्ञाकैबिच अ वैद्य का रोबार फस्टाउन नदिन जि म्मेवार निकाय थप चनाखो हुन आवश्यक छ ।