शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो

आइतवार , बैशाख ५, २०७८

काठमाडौँ, ५ वैशाख- आइतबार सुनको मूल्य ९० हजार सात सय पुगेको छ । आज सुनको मूल्यमा प्रति तोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ रुहेको छ ।

प्रतिक्रिया