शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

आइतवार , चैत्र २९, २०७७

 

काठमाडौं , २९ चैत्र - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया