शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको भाउ घट्यो कतिमा हुँदैछ कारोबार ?

मंगलवार , चैत्र १०, २०७७

काठमाडौं१० चैत्र - नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ। मंगलबार सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ७ सय रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ५० रुपैयाँ भाउ निर्धारण गरिएको महासंघले जनाएको छ ।

सोमबारका छापावाला सुनको भाउ प्रतितोला ८७ हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया