शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ओली पक्षको आमसभामा विष्णु पौडेललाई अ पमान !, किन बो ल्न दि इएन ?

शनिवार , माघ २४, २०७७

काठमाडौं, २४ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली प क्षको शुक्रवार काठमाडौंको द रबारमार्गमा ज नसभा स म्पन्न भएको छ । उक्त ज नसभामा देशभरिबाट ला खौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको ओली प क्षधर नेताहरुको दा बी छ । शुक्रवारको स भामा प्रधानमन्त्री तथा उ क्त प क्षका अध्यक्ष केपी शर्मा ओली प्र मुख वक्ताको रुपमा थिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रदेश नम्बर २ का नेता सत्यनारायण मण्डल, र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले स म्बोधन गरेका थिए । शुक्रवारको सभामा महासचिव विष्णु पौडेलले भने स म्बोधन ग रेनन् ।

उनलाई बा ईपास ग रिएको हो वा नेता पौडेल आँफैले बो ल्न न मानेको हुन ? त्यो त र हस्यको वि षय नै छ । तर, यसअघिका प्रायः सबैखाले ठू ला ठू ला का र्यक्रमहरुमा पौडेलले स म्बोधन ग र्ने ग रेका थिए । आज उनलाई किन बो ल्न दि ईएन ? भनेर नेकपा ओली वृ त्तमा च र्चा च लेको छ । उनी स्टे जमा पहिलो ल हरमै उ पस्थिति थिए । पार्टी नेताहरुको है सियतको कुरा ग र्दापनि उनी ओली प क्षका श क्तिशाली नेता हुन् । त्यो पनि महासचिव । ओलीलाई हरेक सं कटमा सा थ दिँ दै आएका नेता पौडेल कार्यकर्तास्तरमा पनि लोकप्रिय मा निन्छन् ।

आज माघ २४ गते शनिबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ २४ गते शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–नवमी,०५ घडी २७ पला,बिहान ०९ बजेर ०१ मिनेट उप्रान्त दशमी । नक्षत्र–अनुराधा,२८ घडी १७ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त ज्येष्ठा । योग–ध्रुव,२७ घडी ०८ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण–गर,बिहान ०९ बजेर ०१ मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान २७ घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई फाइदा हुने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– नयाँ काम पाइनेछ । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्था बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही बाँकि प्रदेशहरुमा आँशिक बदली रहेको छ।

आज दिउँसो :– सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धरै थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

आज राती :– सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ १८ गते आईतबार देखी माघ २४ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आफन्तसङ्ग रमाईलो भेटघाट पनि हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुन सक्ने सम्भावना रहेको छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):- यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):- यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमीकाबाट सुख मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):- यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):- यो साता घरमा अतिथीको आगमन हुनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला ।

तपाईँको दिन शुभ रहोस ।

‘धमला पत्नी एलिजाका भा इरल तस्बिरहरु

काठमाडौं २१ माघ – च र्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । धमला द म्पती आफैले निर्माण गरेको उक्त फिल्म च ल्न स केन तर एलिजको च र्चा भने भयो ।

सा माजिक सं जालमा पनि नि कै स क्रिय ब नेकी छन् । पछिल्लो समय पनि उनी पोखरा पुगेर पहेलो ड्रे समा सजिएर फोटो शु ट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् भने निकै सु न्दर पनि देखिएकी छन् । उनका ती तस्बिर भा इरल नै ब नेका छन् ।

सन्तान जन्माएपछी पनि आफ्नो फ़ि टनेसमा ध्या न राख्दै अ भिनय र समाजसेवाको या त्रामा नि रन्तर पा ईला चा ल्ने नारीको रुपमा उनको च र्चा हुने ग र्दछ ।

प्र चण्ड माधवलाई त ह लगाउन ओलीको सा हारा बिप्लव

काठमाडौँ,१९ माघ – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली ने तृत्वको सरकारले ने त्रविक्रम चन्द ‘वि प्लव’ ने तृत्वको नेपाल क म्युनिस्ट पार्टी (नेकपा) का ग ति विधिमाथि प्र तिबन्ध ल गाएको आगामी फागुन २८ गते २ वर्ष पु ग्दैछ ।प्र तिब न्धयताको अ वधिमा सरकार र चन्द समूह दुबै ए क अ र्का वि रुद्ध आ क्रा मक दे खिँदै आ एका छन् ।

तर उसलाई शा न्तिपूर्ण रा जनीतिमा ल्या उन न सरकारले दे खिने गरी प हल गरेको छ, न चन्द समूहले हिं सात्मक ग तिविधि त्या गेको छ ।दुबै प क्ष वा र्ताका लागि त यार भएको दा बी ग र्छन् तर त्यसअनुसार प्र यास भने हुन स केको छै न ।

तर चुनाव घो षणा भ एपछि प्रधानमन्त्री केपी ओलीले चन्द स मू हमाथि ला गेको प्र तिबन्ध फु कुवा गर्ने र त्यसका लागि वा र्ता गर्न स क्ने गा इँ गु इँ च ल्न था लेको छ ।विश्वस्त उ च्च स रकारी सु त्रका अनुसार वि प्लव स मूहलाई चु नावअघि नै वा र्तामा ल्या उन प्रधानमन्त्री ओ ली स क्रिय छन् । तर यसलाई पु ष्टि गर्न सरकारी अ धिकारीहरू औ पचारिक रू पमा बो ल्न चा हँदैनन् ।

वि प्लव स हितको वा म र णनीतिक मो र्चा ब न्दीको सहमति गर्नेमध्येका एक तथा वै ज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आ हुती’ले चु नावमा प्र चण्ड–नेपाल स मूह वि रुद्ध प्र योग गर्न प्रधानमन्त्री ओलीले वि प्लव समूहमाथि लागेको प्र ति बन्ध फु कुवा गर्न सक्ने स म्भावना रहेको ब ताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

हिन्दुराज्य घो षणा गर्ने ओलीको तयारी

काठमाडौँ,१९ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल प क्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य ब नाउने प्र यासमा लागेको आ रोप ल गाएका छन् ।

आइतबार प्रचण्ड–माधव प क्षले प्रतिनिधि सभा वि घटनको वि रोधमा माइतीघर मण्डलामा गरेको ध र्ना का र्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओली प क्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको ज नसभामा रा जावादीहरु पनि स हभागी हुने कुरा सु नेको भन्दै बताए । उनले प्रधानमन्त्री ओलीले २३ गतेको ज नसभामा नै हिन्दु रा ज्य घो षणा गर्ने च र्चा रहेको समेत ब ताए ।

प्रधानमन्त्री ओली संविधान मार्ने कु चेष्टा गर्दै ग लत बा टोमा ला गेको उनको भनाइ छ । नेपाली जनताले प्र तिगामी क दम प रास्त गर्ने उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई स माप्त गरी हि न्दु राज्य स्था पनाको ष डयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्र ति क्रि या वा दीको म तियार बनेर इतिहासको कु पा त्र बनेको भन्दै उनले ओलीबाट थ प कदम स म्भव न भएको ब ताइन् ।

वि घटित प्र तिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान वि परित जा ने क दमका वि रुद्ध ला गिरहने ब ताइन् ।

पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी ध र्ना आइतबार स माप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित का र्यक्रम भएपनि आ गामी सं घर्षको कार्यक्रमको त यारीमा लाग्नुपर्ने भएकोले आइतबार नै ध र्ना का र्यक्रम स माप्त गरिएको नेकपाले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनःस्थापनाको वि कल्प न भएको ब ताएका छन् । नेपाली जनताले प्राप्त गरेका अ धिकार र संविधानको र क्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले सरकार पा केको फ लझै झर्ने उनको भनाइ छ ।

प्रतिक्रिया