शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो

बिहिवार , कार्तिक ६, २०७७

काठमाडौं ६ कार्तिक - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छा पावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने ते जावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया