शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आजको सुन चाँदीको भाउ

मंगलवार , कार्तिक ४, २०७७

काठमाडौं ४ कार्तिक - आज मंगलबार सुन चाँदीको भाउ स्थिर रहेको छ । सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छा पावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । ते जावी सुनको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन चाँदीको भाउ स्थिर नै थियो ।

त्यस्तै, चाँदीको भाउमा पनि आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ

प्रतिक्रिया