काठमाडौँ,३ कार्तिक -नेकपामा कर्णाली प्रदेशका नेताहरू घ टस्थापनापछि पनि काठमाडौंतिरै अ ल प त्र छन् । दिनभरि बालुवाटार र खुमलटारतिर भौं तारिँदा पनि न दुईजना अध्यक्षलाई सँगै राखेर भेट्न पाएका छन् न उहाँहरूबीच भएको बो लचाल नै सुन्न पाएका छन् । अहिले जताततै कोरोना फैलिएका कारण हिजोको दिनमा जस्तो भेटघाटको लागि खुल्ला स्थिति पनि छैन ।
अझै केहि दिन उता (कर्णाली प्रदेश) नजान अध्यक्ष तथा प्रधानमन्त्रीले दिनुभएको निर्देशनलाई ल त्याउन नमिल्ने भएपछि भएभरका ती नेताको यसपालिको दशैं यतै कु हिने दिशातर्फ उन्मुख भएको हो । स्रोतका अनुसार सोमबार साँझसम्म पार्टी केन्द्रले ठोस निर्णय नगरेमा कर्णाली प्रदेश सरकारलाई मन्त्रिमण्डल पु नर्गठनको बाटो खुल्ने बताइएको छ ।
यसबीच मन्त्री बन्ने ह ल्ला पिटाइएका जनार्दन शर्माले पनि भे टघाटको लागि बालुवाटारले गरेको आग्रहलाई प न्छाइदिएका छन् । शनिबार भेटघाटको लागि बोलावट हुँदा शर्मा गएनन् भने यताउता कुदेर झगडा मिलाउने महासचिव पनि अर्थ मन्त्रालयमा अल्झिएपछि अब बालुवाटारको लागि छ्वाँ एफ्वाँए मिलाउने मध्यस्थकर्ताको अ भाव हुन थालेको छ ।
पछिल्लो घ टनाक्रमले नेकपाको आगामी महाधिवेशन पनि अ निश्चित बन्दै गएको छ । तरपनि बालुवाटारले पार्टीको सबै कमिटीमा आफूहरूको ब हुमत रहेको दाबी गर्न क ञ्जुस्याईं नगरेको बताइन्छ । पूर्व माओवादी नेताहरूलाई आफ्नो पक्षमा पारेको कारण सचिवालय,स्थायी समिति र संसदीय दलमा आफ्नो प कड झन् बलियो बन्दै गएकोले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साइजमा ल्याइएको प्रधानमन्त्री निकटस्थहरूको गा ईंगुईं सुनिन थालेको छ ।
जन आस्थाबाट साभार