काठमाडौ,१७ असोज – बिगत केही दिन देखी नेपाली राजनीतिमा केही फरक दृश्य देखिएको छ । सत्तारुढ दल नेकपाको लामो आ न्तरिक वि वाद म त्थर भएको केही समय न बित्दै फेरी अलिक फरक खालको दृश्य देखिएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले केही राजनीति नियुक्ति गरेपछी फेरी बि वाद च र्किएको छ ।
यतिबेला ओली पार्टीको संगठनको आन्तरिक सं कटमा परेका छन भने प्र चण्ड सरकारले गर्ने गतिविधि बाट ब न्चित भएकाछन । त्यसैको फलस्वरूप अहिले उनिहरु बाह्य राजनीतिको से न्टिमेन्ट लिनलाइ ब्यस्त भएका छन । जसको फलस्वरूप प्रचण्डले चर्चाको उ चाइमा रहेको बि द्रोही दलका क मान्डर वि प्लव सग एकता गर्न अ पिल गरेकाछन भने प्रधानमन्त्री समेत रहेका ओलीले विप्लवको नाम नलिएरै वार्तामा आउनका लागी आव्हान गरेकाछन ।
केही वर्ष देखी आफ्नै नेतृत्वमा प्र तिबन्धित गरेको विप्लव नेतृत्वको नेकपाको बारेमा ओलीले गरेको घुमाउरो आव्हान र प्र चण्डले गरेको अपिललाई आ आफ्नो आ न्तरिक सं कटलाइ हल गर्ने र आ न्तरिक ध म्कीको रुपमा प्रयोग गर्ने गरेको राजनीतिक बिश्लेषकहरुको भनाई रहेको छ ।
यधपी वि प्लवले एजेन्डा सहितको वार्ताको बारेमा सकारात्मक नै भए पनि संसदिय आहालमा डुबेका सकेका प्रचण्ड ओलीसग एकता त के सहकार्यको पनि कल्पना सम्म पनि गर्न नसकिने धारणा व्यक्त गर्दै आएकै छन ।
के भनेका थिए प्रचण्डले ?

सं कटमा प्रचण्डले पुर्व माओवादीका नेताहरुबीच फेरि एकै ठाउँ बस्ने अ वस्था आउने दिशातिर अघि बढेको बताएका छन् ।
एक टेलिभिजनलाई बुधबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले मोहनबैद्य किरण, डा. बाबुराम भट्टराई र नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरु फुटेर राम्रो नभएको भन्ने निष्कर्षमा पुगेको आफूले पाएको बताए ।
किरणजी, बाबुरामजी र विप्लवजी जहाँ -जहाँ भएपनि हामी एउटै स्कूलका हौं,’ प्रचण्डले भने, ‘अहिलेको परिस्थिति जे बनेको छ, मलाई लाग्छ, उहाँहरु पनि चि न्तित हुनुहुन्छ र अब फेरि एकचोटी समय आउन खोजेको देख्छु म । हामीले विभाजित भएर गल्ती पो गर्यौं क्यारे । यसले प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो होकि भन्ने चिन्ता जति मलाई छ बिस्तारै किरणजीलाई, बाबुरामजीलाई र विप्लव जी लगायत अरु सथाीहरुलाई बढ्दै गएको छ भन्ने मलाई लाग्छ ।
यद्यपी मेरो विप्लवजीसँग कुराकानी पनि छैन । बाबुराम र किरणजीसँग बेला बेला कुरा हुन्छ । त्यो कुराबाट मैले महसुस गर्ने सबैलाई हामी वि भिाजित हुनु सही होइन भन्ने निष्कर्षतिर देशको परिस्थितिले डोर्याइराखेको छ ।’
आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको र क्षाका लागि पार्टीलाई झण्डै दुईतिहाईको बहुमतको दिशामा पुर्याएको प्रचण्डले दाबी गरे ।
माओवादी आन्दोलनपछि विभाजन भएको पार्टीलाई शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने एउटा आर्किटेक्चरको भूमिका खेल्ने अवसर पाएँ भन्ने छ मलाई’ , प्रचण्डले भने । मा ओवादी पार्टीभित्र विभाजन आएपनि आफूलाई कुनै चि न्ता नलागेको प्रचण्डले बताए । ‘म चि न्तित भएर ब रबाद भएँ भन्ने मलाई लागेकै छैन’, उनले थपे ।
तत्कालीन एकीकृत माओवादीबाट बैद्य र विप्लवले बि’द्रोह गरेका थिए । भने बाबुराम त बामपन्थी समेत नरहने गरी राजनीति गरेकाछन
के भने ओलीले ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्व’न्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । बि’द्रोही दल विप्लव नेतृत्वको नेकपाको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्व’न्द्व रत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् ।
शुक्रबार मानवअधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गरे ।
उनले आवश्यक्ता र औचित्यका आधारमा संविधान सं शोधन गर्न सकिने भन्दै केही समयअघिमात्रै संविधानको दोस्रो संशोधन गरेको स्मरण गराए । परेका बेला राष्ट्र एकजुट हुनसक्ने भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने बताए । प्रधानमन्त्री ओलीले कतिपयले यो प्रणाली काम लाग्दैन खेलवाडपूर्ण ढंगले अभिव्यक्ति नदिन पनि आग्रह गरे ।
‘यस प्रणाली अन्र्तगत, संविधान अन्र्तगत यसलार्ई स्वीकारेर सहभागी भैसकेर पनि अन्यथा कमेन्ट गर्नुपनि उचित होइन । म सबैलाई आग्रह गर्न चाहान्छु हिंसाको बाटो सबैले त्यागौँ । अनावाश्यक अ समझदारी र द्व’न्द्वतर्फका प्रयासका कुराहरुलाई छाडौ । शान्तिका प्रयासलाई अगाडि बढाउन संवादको बाटोबाट हामी अगाडी बढाउन सक्छौँ । समस्या समाधान गर्न सक्छौँ । बसेर कुरा गरेर टुङ्ग्याउन सक्छौँ’, प्रधानमन्त्रीको भनाइ छ । ‘म संवादको बाटोमा फर्कन सबैलाई आग्रह गर्दछु । यो देश र मानवजातीको हितमा छ । सरकार सबैसँग मिलेर सकारात्मक नियत र नीतिका साथ चल्न तत्पर हुने सबैसँग मिलेर अगाडि बढ्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नीतिहरुमा समानता र एकता तथा सबैसँग बिना आग्रह संस्थागत एकता गर्न पनि हामी तयार छौँ ।’
प्रधानमन्त्रीले मानवअधिकारको आ’न्दोलन नक्कली आ’न्दोलन नहुने भन्दै मानवअधिकारका विभिन्न पक्षहरु रहेकाले यो अधिकार राजनीतिक दल खोल्ने कुरामा मात्रै सिमित नरहेकाले जनताको सम्मान, सुरक्षा, आर्थिक अवस्था र स्वास्थ्यलगायत विभिन्न पक्षसँग पनि मानवअधिकारको कुरा जोडिएको बताए । उनले मानवअधिकारको रक्षा गर्ने पहिलो दायित्व राज्यको भएको पनि बताएका छन् ।
‘मानवअधिकारको रक्षा गर्ने पहिलो काम राज्यको हो । यो उ ल्लङ्घन हुनुहुँदैन । संगठित शक्तिले कानुन उल्घन गर्ने र आफ्नो सजिलोका लागि अवमुल्यन गर्नुहुदैन । कुनै संगठित समुहहले कमजोर नागरिकहरुका अधिकारहरु हनन गर्ने, त्रसित गर्ने, जीउ धनमा खतरा पुर्याउने, काम गर्न बाध्य बनाउने कुराले मानवअधिकारको पालना हुँदैन । राज्य आफै यस्ता कुरामा सचेत र प्रतिबद्ध हुनुपर्छ । मानवअधिकारको उल्लङ्घन हुन नदिने र सरकार सजग छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले पार्टीका नीति अनुसार सरकारका नीति हुने भन्दै नेकपाको नीति नै सरकरको नीति भएको पनि बताए ।
राजनिति डट कमबाट साभार