शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो

बिहिवार , आश्विन १५, २०७७

काठमाडौं , १५ असोज- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छा पा वाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया