शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य ब ढ्यो

सोमवार , आश्विन ५, २०७७

काठमाडौँ, ५ असोज - नेपाली बजारमा आज सुनको मूल्य ब ढेको छ । आईतबार स्थिर रहेको सुनको मूल्य आज भने तोलामा २ सय रूपैयाँले बढेर छा पा वा ल सुनको प्रतितोला ९७ हजार २ सय रुपैयाँमा का रोबार भइरहेको छ ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ते जा वी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया