शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आजको विदेशी वि निमयदर

आइतवार , आश्विन ४, २०७७

काठमाडौँ,४ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ८२ पैसा रहेको छ।

त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ६५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५२ रुपैयाँ २१ पैसा र खरिददर १ सय ५२ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिक्रिया