काठमाडौँ,४ असोज – नेपाली बजारमा आज सुनको मूल्य स्थि र रहेको छ । नेपाल सुन चाँ दी व्यवसायी महासंघका अनुसार यस दिन छा पा वा ला सुनको मूल्य ९७ हजार र ते जा बी सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँमा का रोबार भइरहेको छ ।
यसैगरी आईतबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।