शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सूर्य थापालाई मन्त्रीकै चेतावनी ‘थु तुनो धेरै न चलाउ’

शनिवार , आश्विन ३, २०७७

काठमाडौँ, ३ असोज – सरकारका प्रधानमन्त्रीका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाप्रति प्रदेश १ का अर्थमन्त्री ईन्द्र आङ्बो ‘मौसम’ले सामाजिक संजाल मार्फत क डा प्र हार गरेका छन् ।

अर्थमन्त्री मौसमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अभिव्यक्ति बहुसङख्यक नागरिकले न रुचाएको भन्दै थु तुनो धेरै न चलाउन भन्दै सामाजिक संजाल मार्फत नै आ ग्रह गरेका हुन्।

उनले सूर्य थापाप्रति इगित गर्दै लेखेका छन्, ‘कमरेड, तपाईंको अ भव्यिक्ति बहुसंख्यक नागरिकले कत्ति पनि रु चाएका छ्रैनन् । बरु झन अ विश्वास, आ शंका र भ्र म सि र्जना भइरहेको छ ।’

यस्ताे छ सुर्य थापाकाे फेसबुक स्टाटस :

१.कुलमान घिसिङकाे प क्ष/वि पक्षका यतिबेला आआफ्ना मत /अ भिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झ मेलामा पर्न रु चि छैन। त

र एक अवधि पूरा गरेर हिजाे विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताकाे यस खुल्ला ल बिङले कतै…कुम्लाे बाे की ठि मीतिर जस्ताे पाे भयाे कि ? “नेपाल आमाका सपूत” काे पुनर्नियुक्तिकाे कानुनी व्यवस्था एउटा र गैरसपुतकाे अर्कै हुने हाे कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने याे विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हाे कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र ल बिङ ? पार्टीकाे हाल जिम्मेवारी यही हाे र ?

सबै नेताहरूले आफ्नाे निकट वा मन परेका व्यक्तिको यसैगरी द बाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारकाे मू ल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसाे गरेर के गर्न खाेजिएकाे ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यकाे संस्थागत दायित्व पनि हाेइन, अनि याे तरिका किन ?

के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित हाेला ? बुझ्नै पाे कठीन भयाे !

२. प्रवक्ताकाे व्यक्तिगत सचिवालयअन्तर्गत “…अहिले आए आाँ सु”जस्ताे गरी निजी हिसाबमा “स्व यंसेवा द स्ता” परिचालनकाे घाेषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयाे । याे संगती र सराेकार नै नभएकाे कुरा भयाे । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म अइपुग्दा सिंगाे देश काेराेनासँग जुध्न सक्रिय छ ।

जसकाे पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन हाेइन र त्यस्ताे कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रु चि बढेकाे हाेला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्याे पनि आफ्नाे सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट ? यसकामकाे लागि संस्थागत निर्णय, अ ख्तियारी र अनुमाेदन पनि आवश्यक नै नपर्ने ?

वितेका छ महिनासम्म केही गर्नुनपर्ने, साताैं महिना लाग्ने बेला याे के गर्न खाेजिएकाे हाेला ? आपतविपद भनेकाे अहिले धून बजाउँदै आएकाे त हाेइन हाेला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएकाे हाे ? म प्रचार विभागकाे उपप्रमुखकाे जिम्मेवारीमा रहेका कारण यसमा निकै ख स ख स लागेर आयाे । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जि ज्ञासा राख्न उपयुक्त सम्झेकाे सम्बद्घ सबैमा निवेदन गर्दछु ।राजनिति डट कम बाट साभार ।

प्रतिक्रिया