शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेकपाका दुई अध्यक्षको फरक दाबी

शनिवार , आश्विन ३, २०७७

काठमाडौँ, ३ असोज - ०७२ सालको आजकै दिन झण्डै दस बर्षको कठोर मेहनत र छिमेकी नाकावन्दी झेल्दै सँसदको ९२ प्रतिशत समर्थनसहित सम्विधान जारी भएको थियो।

प्रमुख दलहरु नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादीको यसमा पहल र सहमति थियो । तिथिको हिसाबले सम्विधान घोषणा भएको आज ठ्याक्कै पाँच बर्ष पुगेको हो तर पछिल्ला दिन नेकपाका दुई अध्यक्षहरुको कुरा कहिलेकाही बा झिएर आउने गरेको छ । आजको शुभकामना पनि कतै त्यसैको नतिजा त होइन ? नत्र तथ्यमै किन यस्तो त्रुटि ?

नेताहरुको नामबाट सचिवालय या सल्लाहकार समूहले निकाल्ने यस्ता सामान्य सूचनामै दुनियाँ हँसाउने काम किन ?

जन आस्थाबाट साभार

प्रतिक्रिया