शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बढ्यो सुनको मूल्य

शुक्रवार , आश्विन २, २०७७

काठमाडौं ०२ असोज - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ भने ते जा वी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १३३० कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया