शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुन चाँदीको मूल्य घट्यो

बिहिवार , आश्विन १, २०७७

काठमाडौं १ असोज –आज असोज १ गते बिहिवार नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ तथा चाँदी प्रतितोला २० रुपैयाँले घ टेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छा पा वा ला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा तथा ते जा बी सुनको मूल्य ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया