शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आजको विदेशी विनिमयदर

बुधवार , भाद्र ३१, २०७७

काठमाडौं ३१ भदौ –  नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ५४ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ १४ पैसा रहेको छ।

त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९ रुपैयाँ ६६ पैसा रहेको छ भने खरिददर १ सय ४० रुपैयाँ ३७ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ४९ पैसा र खरिददर १ सय ५२ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया