शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य स्थि र ?

बुधवार , भाद्र ३१, २०७७

काठमाडौं,३१ भदौ - सुनचाँदीको मूल्य अघिल्लो दिनको तु लनामा आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छा पा वा ल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (मंगलबार) पनि सोही मूल्यमा कारोबार भएको थियो । आज ते जा बी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया