काठमाडौँ,२४ भदौ – केही महिनायताको शा न्त र सौ म्य प्रस्तुतिलाई भं ग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आ क्रोशित भावमा पे श भए । ‘यो तपाईंको वि रोध होइन डा क्टरसा ब भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट रा जीनामा दिएका डा.युवराज खतिवडालाई ढा डस दिएर भने, ‘यो आ क्रोश मप्रतिको हो ।’
रा जीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । उनीहरूको रा जीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै स हानुभूतिको शब्द खर्चिएका थिएनन् तर युवराजको रा जीनामाले उनलाई निकै नै पो लेजस्तो बुझिन्थ्यो, उनकै शब्दबाट । यो खवर आजको जनआस्था साप्ताहिकमा छापिएको छ ।
प्रधानमन्त्रीले युवराजतिर हेरेर भने, ‘देशको आर्थिक उन्नति हुन न दिन, राजनीतिक स्था यित्व कायम रहन न दिन, समृद्ध नेपाल, सुखी नेपाली देख्न न चाहनेहरूको खेल हो यो । तपाईंको केही दो ष होइन । अरुतिरबाट नसकेपछि मलाई घे राबन्दी गर्न यस्तो गरियो । चि न्ता नगर्नुस्, तपाईंको आ वश्यकता अहिले पनि राष्ट्रलाई छ ।’ त्यसक्रममा प्रधानमन्त्रीले तीनपटक नामै किटेर ‘धन्यवाद’ शब्द दोहोर्याए ।
युवराजलाई त्यति भनिसकेपछि बल्ल अरु मन्त्रीहरूतिर हेरे । र, भने, ‘तपाईंहरूले पनि कुनै चि न्ता नलिई काम गर्नुप-यो । मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर निक्कै ठू लो हल्ला फिँ जाइएको छ । तपाईंहरूलाई पनि आज हो कि भोलि भन्ने परेको होला । तर, त्यस्तो कुनै चि न्ता नलिनुस् । आ–आफ्नो मन्त्रालयमा ध्यान दिएर काम गर्नुस् । हल्ला गरिएजस्तो आजैभोलिमा मन्त्रिपरिषद् हे रफेरको कुरा हुँदैन । खालि भएको मन्त्रालयमा अर्को मन्त्री पठाउने वा के गर्ने भनेर एउटा नि र्णय होला । योबाहेक पूरै क्याबिनेट नै फेरिन्छ भन्नेखालका ह ल्लाहरूमा स त्यता छैनन् ।’
यति भनिसकेपछि बल्ल बैठक एजेण्डाहरूमा प्रवेश ग-यो । सोही क्रममा पनि प्रधानमन्त्री प्रतिक्रियात्मक रुपमा पेश भए । जस्तो कि, एजेण्डाभित्र एमसिसीको नियमावली पनि थियो । रा जीनामा दिइसकेका अर्थमन्त्रीको तर्फबाट एजेण्डा टेबुल हुनासाथ प्रधानमन्त्रीले ध्यान दिएर प्रस्ताव पढे र भनिहाले, ‘पढ्दै नपढी मान्छेहरू वि रोध गर्छन् !’ एकछिन अ ड्किएर फेरि गुन्गुनाए, ‘के भनौँ र ? यस्तो कुरा न बुझी पनि मान्छेहरू ह ल्लाको पछि दौडिएका छन् । यसरी हामी कहाँ जाँदैछौँ ?’