शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हल्दारले गृहसचिवलाई रो के

बिहिवार , भाद्र ११, २०७७

काठमाडौँ –आफ्नै प्रदेशमा यात्रा गर्दा प्रदेश गृहसचिव नै सु रक्षाकर्मीको ‘ह ल्ट’ मा परेका छन् । बागमती प्रदेशको आन्तरिक मामिला (गृह),कानून तथा सञ्चार मामिला हेर्ने मन्त्रालयका सचिव मदन भुजेल साउन २९ गते बिहान करीब पौने आठ बजे दक्षिणकालीमाथि हुमाने भञ्ज्याङ्मा झण्डै दुई घण्टा रो किएका हुन् ।जन आस्थामा खवर छ ।

हेटौंडाबाट पि स्तोल बो क्ने हवल्दार दर्जाको बडिगार्डसहित काठमाडौंबाट कार्यक्षेत्रमा फर्कदै गर्दा पास बिनाका भुजेललाई सु रक्षाकर्मीले आवश्यक सोधपुछको निम्ति दुई घण्टा रोकेको बताइन्छ । कोरोना सं क्रमणको कारण उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमा क डाईसङ्गै सु रक्षाकर्मीले कर्तव्य पालना गरेको स्रोतको दाबी छ । पछि माथि फोन घुमाएर बल्ल उनले उम्किन पाएका थिए ।

झापाका भुजेल यसअघि कपिलवस्तु र बाँकेमा सीडीओ थिए । यसअघि बागमती प्रदेशको योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत पनि मकवानपुरका प्रजिअ दिपक नेपालसङ्ग उपत्यका छिर्ने पास (अनुमति) लिन गएको बेल सीडीओ कार्यालयका एकजना सुब्बाले ‘न म लामी,न बि रामी’ लाई के को पास चाहियो भन्दै पास रोकेको बताइन्छ । नियम कानून बराबरी लागु हुन सक्यो र माथिको हस्तक्षेप भने यौटा हल्दार र सुब्बाले पनि मुलुक हाँक्न सक्छ भन्ने प्रमाण हो माथिको दुई घ टना ।

प्रतिक्रिया