काठमाडौं,९ भदौ – महाधिवेशनको ह ल्ला एकातिर छ, बे वारिस अ वस्थामा रहेका पार्टीका संस्थागत संरचनाका बि जोग अ र्कातिर ।
यो स्थितिमा छ,नेकपा । मान्छे बाँ च्न श्वा स–प्र श्वास नि यमित हुनुपर्छ भनेजस्तो कम्युनिष्ट पार्टी जी वित र जी वन्त हुन विचार र संगठन उत्तिकै म जबुत तबरले निर्माण हुनुपर्ने विश्वमान्यता छ । जस्तो कि, पूर्वएमालेसँग केन्द्रदेखि वडाका टोल र ठूला–ठूला टोलमा फरक–फरक शाखा कमिटी थिए । कुनै क्षेत्र, वर्ग, निकाय र भूगोलहरु थिएनन्,जहाँ संगठन निर्माण न गरिएका हुन् । अरु थु प्रै कुरामा वि वाद थियो,तर वि चार (जबज) मा एकमत थियो । तर, ०७४ को निर्वाचनपछि ए कताको दिशातर्फ उन्मुख भई दुई वर्षअघि एकीकृत स्वरुप ग्र हण गरे पनि नेकपाले न ए क रु पको वि चार, न सु दृढ तथा ए कीकृत संगठन केही निर्माण गर्न स केको छैन । यस्तो स्थितिमा हुने कम्युनिष्ट पार्टीको महाधिवेशन प्रा ण न भएको मानिसलाई अ स्पताल लगेजस्तो वा इञ्जिन न हालिकनै गाडी मर्मत गर्न लगिएजस्तो हुने निश्चित छ ।जनआस्था खवर छ ।
पार्टीका प्रत्येक केन्द्रीय विभाग ३१ सदस्यीय हुने भनेर एक वर्षअघि नै विभागहरु टुं गिए । तिनका संयोजक र सहसंयोजक पनि तोकिए । तर, प्रत्येक विभागमा पूर्वएमालेबाट १८ र पूर्वमाओवादी केन्द्रबाट १४ जनालाई राखेर गरिनुपर्ने पदपूर्तिका लागि तोकिएको म्याद १५ दिन घ र्किएर एक वर्ष कटिसक्यो । तर,प्र गति केही छैन । ७७ भूगोलसहित ८० प्रकारका जिल्ला कमिटी तय गरियो । तर, आ धाभन्दा बढी जिल्ला कमिटीले दैनिक काम गर्ने सचिवालय बनाउन सकेको छैन । कतिपय विषयगत जिल्ला कमिटीका संयोजक र सचिवबाहेक अरु च यन हुन सकेका छै नन् । २१ जनसंगठनमध्ये सबैका केन्द्रीय कमिटी अनुमोदित भए, संयोजक र सहसंयोजक पनि तोकिए । तर, ती ए कता जिल्ला–जिल्ला पु ग्न सकेका छैनन् । जतिले जिल्ला कमिटी गठन गरे, तिनले पनि काम गर्न सकेका छैनन् । यसको मुख्य कारण हो, केन्द्रमा ने ताबी चको झ गडा ।
पार्टीका सदस्यहरुको विवरण अद्यावधिक छैनन् । सदस्यता वितरणको स्थिति के हो ? टुं गो छैन । महाधिवेशनमा भाग लिने प्रतिनिधि चयनको प्र क्रिया, सदस्यता व्यवस्थापनका कुराको कुनै सा इँसु इँ छैन । प्रतिनिधिबिना महाधिवेशन स म्भव छैन । लेनिनवादी संगठनात्मक संरचनाले कम्युनिष्ट पार्टीको सर्वोच्च अं गका रुपमा महाधिवेशनलाई मान्दछ र महाधिवेशनको बनावटभित्र देशभरिका पार्टी कमिटीबाट अ नुमोदित भएर छानिएका सदस्यहरु प्रतिनिधिका रुपमा उपस्थित हुने छन् । अर्थात्, सर्वोच्च अं ग महाधिवेशन र महाधिवेशनको पनि मूल अंग प्रतिनिधि हुन् । तर,तिनको चयन प्रक्रिया,योग्यता र अद्यावधिकरणका विषयमा शू न्य प्रगति छ ।
का रवाही कता ?
०७४ को निर्वाचनमा भएका घा त–अ न्तर्घातले सबभन्दा बढी स मस्या ल्याएको थियो, तत्कालिन एमालेमा ।
त्यसबेला र अहिले पनि पार्टीको अ नुशासन आयोगको जिम्मेवारी अमृत बोहोराले नि र्वाह गर्दै आउनुभएको छ । चुनावलगत्तै उहाँको आयोगमा अ नेकन उ जुरी थिए । त्यसमध्येको एउटा ‘हाइप्रोफाइल’ घ टना हो, बर्दियामा उपाध्यक्ष वामदेव गौतममाथि भएको अ न्तर्घातको । यसबारे पार्टीको प्रदेश ५ कमिटीले छा नवीन अगाडि बढायो । सबै उजुरीमाथि अ नुशासन आयोगले अ न्तिम फैसला गर्ने भन्ने पार्टी नीति थियो । तर, एकतापछि ती का रवाही क ता गए ? पत्तो छैन । अब एकतापछि ती फाइल खोल्ने कि न खोल्ने ? अन्यौलता छ । विभिन्न नेतालाई चुनाव ह राउन मतदान गर्नुपर्ने ठाउँमा न गई, काठमाडौं ब सी–ब सी ष ड्यन्त्र रच्नेहरु सरकारी नि युक्ति पाएर महत्वपूर्ण जिम्मेवारीमा छन् ।