शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बामदेवले ओलीबाट फेरि धो का पाउलान् ?

शनिवार , भाद्र ६, २०७७

 

काठमाडौं, ६ भदौ - बामदेव गौतमले अडान नछाडेको भए नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता सं कट टार्न अ सम्भवप्रायः थियो । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अ ल्पमतमा परेका ओलीलाई नि र्णायक क्षणमा पुग्दा बामदेवले एकाएक साथ दिए । छ बुँदे प्रस्ताव लिएर प्रस्तुत भएका उनले पार्टी एकताका लागि भन्दै ओलीलाई साथ दिनुमा कुनै न कुनै स्वा र्थ रहेको चर्चा नेकपाभित्र चलिरहेको छ । ओलीसँग उनले कुनै भद्र सहमति गरेको हुनसक्ने ठम्याई पनि छ ।

पार्टी नै फुटाइसकेका र ओलीसँग लामो समय ट क्कर लिइसकेका गौतमले अध्यक्ष बनाउँदा पनि साथ दिएका थिए । तर, उनले चुनावमा ओलीबाट धो का पाएको चर्चा अझै से लाएको छैन । नेकपा एमाले फु ट्दा पनि मुख्य ट क्कर ओली र गौतमकै भएको थियो । यो किसिमको सम्बन्ध भएपनि गौतमको ना डी राम्ररी छा मिसकेका ओलीले यसपटक कसरी प्र भावित पारे भन्ने नेकपा महाधिवेशन कुर्नुपर्ने हुनसक्छ ।

बामदेवले ओलीको सत्तालाई अ भयदान दिने भुमिका खेलेपनि त्यसको सकारात्मक प्रतिफल पाउलान् भन्नेमा कमैले विश्वास गरेका छन् । ओली आफैमा कु टिल राजनीतिज्ञ हुन् । उनले आफू र अर्काको छानी छानी अवसर र पे लाई गर्ने चर्चा नेकपाभित्र छ । त्यसैले होला गौतम निकटस्थलाई ओलीले कुनै महत्वपूर्ण जिम्मेवारी दिएका छैनन् । बरु यसपटक गौतमको भुमिकाले उनलाई विगतमा साथ दिनेलाई समेत बि च्क्याएको छ । यसबाट गौतमले फेरि ओलीबाट धो का खाने संकेतहरु देखिन थालेको छ ।

पार्टी वि वाद समाधानका लागि सचिवालयलाई बे वास्ता गरेर नयाँ कार्यदल गठन गरेबाट नै ओली र प्रचण्डले गौतमलाई देखाइदिएका छन् । कार्यदलमा गौतम निकट एकजना पनि छैनन् । त्यसैले उनी त्यसप्रति अ सन्तुष्ट भए । कार्यदल किन बनाएको भनी प्रश्न गरे । ओलीको सत्ता टिकाउने अ स्त्रमा मात्र गौतम सिमित भए ।

सांसद नभएका गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई बालुवाटारमा बोलाएर यसै हप्ता उपप्रधानमन्त्रीको आश्वासन दिए । तर, गौतम पार्टीमा काम गर्ने र भविष्यमा अध्यक्ष बन्ने दाउमा छन् । तर, ओलीले त्यसमा साथ दिने सम्भावना न्युन छ । त्यसै पनि गौतम निकटस्थहरुको संख्या कम छ । उनको साथमा सांसदहरु एक या दुईजना मात्र रहेको बुझिएको छ । भएकाले पनि छा ड्न थालेका छन् । केन्द्रीय कमिटीमा पनि क मजोर हुन पुगेका छन् । उनले छ बुँदेका समर्थक देखाएर आफू नजिकका भनेका छन् । तर, ती मध्ये अधिकांश ओली निकटस्थ छन् । यसरी गौतमले ओलीलाई ठुलो गुन लगाएपनि त्यसबाट फेरि धो का पाउने संकेतहरु देखिन थालेको छ ।

मन्त्रिमण्डल पुर्नगठन हुँदा गौतमले भनेका को को पर्छन् हेर्न नै बाँकी छ । उनले आफ्नो कोटाबाट मन्त्री बन्न कस्को नाम सिफारिश गर्ने हुन् ? भन्ने प्रश्न पनि उठेको छ । ओलीले उर्नलाई उपप्रधानमन्त्री बनाउँछु भनेका छन् । तर, यसमा संवैधानिक अ ड्चन हुनसक्छ । प्रतिनिधिसभा चुनाव हारेको व्यक्ति मन्त्री बन्न नपाउने व्यवस्था छ । राष्ट्रियसभा सदस्यमा मनोनित भएपनि कानुनी ज टिलता छ । यसकारण पनि ओलीले गौतमलाई दिन्छु भनेको दिनुनपर्ने अवस्था आउनसक्छ ।रिर्पाटस नेपालबाट

प्रतिक्रिया